Monday, August 25, 2014

मलाई त आफ्ना ले लुटे,पराई मा कँहा दम थ्यो !मेरो हड्डी त्याहा. भांचे,जँहा हास्पिटल बन्द थ्यो !मलाई जुन एम्बुलेंस मा हाले,त्यसको पेट्रोल ख़तम थ्यो !साला हरु ले रिक्सा मा हाले,किनकी त्यसको भाड़ा कम थ्यो !मलाई डाक्टर ले उपचार गरे,मोरी नर्स मा कँहा दम थ्यो !मलाई जुन बेड मा राखे,मुनि आलु-बम थ्यो !मलाई त बम ले उडाए,गोली मा कँहा दम थ्यो .

No comments:

Post a Comment